बन्दाबन्दीले पुस्तक बिमोचन प्रभावित

कोविड-१९ महामारी र बन्दाबन्दीको बीचमा, नेपालयको ‘महिला श्रृंखला २०२०’ अन्तरगत मार्च महिनामा सार्वजनिक हुने योजना अन्तर्गतका दुईवटा पुस्तकहरूको बिमोचन प्रभावित भएको छ । विमोचनको ढिलाई र वर्तमान विश्व परिवन्दका बारेमा आफ्नो धारणा राख्दै पब्लिकेशन नेपालयका प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्- ‘कोविड-१९ ले संसारमा पुर्‍याएको प्रभाव बारे हामी सबै जानकार छौं, यसबाट प्रकाशन उद्योग पनि प्रभावित … Continue reading बन्दाबन्दीले पुस्तक बिमोचन प्रभावित